Naya News prasashan.com व्यक्तिगत सुरक्षाकर्मीहरू फिर्ता बोलाउन गृहमन्त्री लामिछानेको २४ घण्टे अल्टिमेटम, फिर्ता नभए तलब रोक्ने ! काठमाडौँ । गृह मन्त्री रवि लामिछानेले व्यक्तिगत रूपमा प्रयोग गर्दै आएका सुरक्षाकर्मीहरुलाइ २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थाप...
Naya News prasashan.com विद्यालय समयमा शिक्षकलाई अन्य कार्यमा नलगाउन महानगरको निर्देशन काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूले आफ्ना कार्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरी अन्य कार्यमा नलगाउन निर्देशन दिएको छ । महानगरले सूचना जारी गर्...
Naya News gorkhapatraonline.com नक्कली भुटानी शरणार्थी प्रकरणः आङटावालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश काठमाडौं, वैशाख १३ गते। सर्वोच्च अदालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व सांसद एवं काँग्रेस नेता आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको छ। बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुं...
Naya News onlinekhabar.com मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता, खोजीमा गोताखोर परिचालन १३ वैशाख, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ । चौरजहारी ९ कोटजहारी बस्ने ६१ ...
Naya News setopati.com अटो र दुइटा मोटरसाइकल ठोक्किए, चार जना घाइते रोल्पामा एउटा अटो र दुइटा मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन्। सुनछहारी गाउँपालिका-६ का ३८ वर्षीय राजबहादुर पुन, उनका १६ वर्षीय छोरा कृष्णबहादुर पुन, २९ वर्षीय राजेन्द्र पुन मगर र सुनिलस्मृति ग...
Naya News khabarhub.com आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म मन्त्रिपरिषद् बैठक सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक कानूनको व्यवस्था गरि सहकारीका कारण बचतकर्ताल...
Naya News khabarhub.com नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको छ । भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अध...
Naya News setopati.com मिडिया काउन्सिल विधेयक संसदमा: पत्रकारले काउन्सिलबाट परिचयपत्र लिनुपर्ने, सञ्चालकले लगानीको क्षेत्र खुलाउनुपर्ने सरकारले मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा दर्ता गराएको छ। यसअघि २०७५ सालमा राष्ट्रिय सभामार्फत् नै अघि बढाइएको विधेयक प्रतिनिधि सभामा छलफलमै रहेका बेला कार्यकाल समाप्त हुँदा निष्क्रिय हुन पुगेको ...