newsofnepal.com
संसद् पुनर्स्थापना गर्ने निर्णयको राजनीतिक दलद्वारा स्वागत
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णयलाई राजनीतिक दलहरुले ऐतिहासिक फैसला भएको बताएका छन् । राजनीतिक दलहरुले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधान र लोकतन्त्रको पक्षमा भएको प्रतिक...