gorkhapatraonline.com
बीउ सूचीकरणमा सहजताबारे अध्ययन गर्न कार्यदल गठन
बीउबिजनका नयाँ जातहरूको सूचीकरण झन्झटिलो भएको भन्दै निजी क्षेत्रबाट गुनासो आएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले त्यसका बारेमा अध्ययन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ । नेपालमा तरकारीका नयाँ ज...