prasashan.com
अस्ट्रेलियामा पत्रकारिता क्षेत्रमा थप लगानी गर्न फेसबुक इच्छुक
सिड्नी । प्रविधि क्षेत्रको अग्रणी संस्था फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाहरुसँग जारी विवाद समाधान भएको जनाएको छ । अस्ट्रेलियाली संचार माध्यमको दबाबमा सरकारले फेसबुक र गूगलमा अस्ट्रेलियाली संचार मा...