Naya News bizmandu.com राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपाने निर्विरोध, सभामुखले गराए शपथ काठमाडौं। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन्। समितिको बुधबार बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य सर्वेन्द्रनाथ शुक्ल...
Naya News bizmandu.com साइबर ब्यूरोमा हुलाकबाट उजुरी आएपछि पक्राउ परे एमाले केन्द्रीय सदस्य ऐन महर काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले महरलाई पक्राउ गरेको हो। ब्यूरोले उनलाई पक्राउ गर्न सोमबार नै जिल्ला अदालत काठमाडौंबाट पक्राउपूर्ज...
Naya News newsofnepal.com अख्तियारको पत्राचारप्रति मिडिया अलाइन्सको आपत्ति, गोप्य श्रोत माग्न नपाइने चेतावनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक दैनिकमा प्रकाशित समाचारसँग सम्बन्धित अडियो, त्यसको श्रोत, प्रदान गर्ने व्यक्तिको नाम र सम्पर्क माग्दै पत्राचार गरेकोप्रति मिडिया अलाइन्स नेपालको गम्भीर ध्याना...
Naya News karobardaily.com गौतमबुद्ध र पोखरा विमानस्थल चलाउन तीन मन्त्री छलफलमा काठमाडौं– सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानका लागि उच्चस्तरीय पहल सुरु गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री, पर्यटनमन्त्री र उद्योग तथा आपूर्ति मन्...
Naya News karobardaily.com हैजा प्रभावित वीरगञ्जमा स्वास्थ्यमन्त्री पौडेलको अनुगमन वीरगञ्ज– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीरगञ्ज महानगरमा ‘आउटब्रेक’ भएको हैजाको शंकास्पद क्षेत्र निरीक्षण गरेका छन् । भदौ ६ देखि वीरगञ्जमा फैलिएको शंकास्पद हैजाका बिरामीको संख्या बढेपछि ...
Naya News karobardaily.com ट्राफिकका एसपी सिलवालमाथि अनुसन्धान बारा– भारतीय र आन्तरिक ओभरलोडका ट्रकलाई कारबाही नगरी मिलेमतोमा छाड्ने गरेको देखिएपछि बाराको पथलैया ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख (एसपी) प्रहरी उपरीक्षक राजकुमार सिलवाललाई प्रहरीको पाच वटा समिति...
Naya News nayapatrikadaily.com प्रधानन्यायाधीश भन्छन्– व्यस्तताले संवैधानिक इजलास राख्न नसकिएको हो, कुनै विवाद छैन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आफू र सर्वोच्च अदालतका न्यायाधीशहरूबिच कुनै मतभेद तथा विवाद नरहेको बताएका छन्। झन्डै दुई महिनादेखि नबसेको संवैधानिक इजलास बुधबार तोकेपछि उनले आफ्नो व्यस्तताले मात्...
Naya News nayapatrikadaily.com कर्णाली राजमार्ग सञ्चालनमा कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। मंगलबार राती कर्णाली राजमार्गको कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–२ कालेखोला नजिकै सडक भासिएपछि सडक अबरुद्ध बनेको थियो। सडक डिभिजन कार्यालयले सडक बनाए पछि कर्णाली...