Naya News ekantipur.com सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण गर्न सरकारको आह्वान सात दिनको समय दिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई आह्वान गरेको छ । तोकिएको समयमा सूचीकरण नगरेका वा मन्त्रालयसँग सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र प्रयो...
Naya News setopati.com वीरगञ्जमा एकैदिन थपिए १ सय ६ जना हैजा संक्रमित वीरगञ्जमा बुधबार एकैदिन १ सय ६ जना हैजा संक्रमित थपिएका छन्। वीरगञ्जका विभिन्न अस्पतालमा १ सय ६ जना नयाँ संक्रमित भर्ना भएका हुन्। योसँगै दर्ता भएका संक्रमितको संख्या ५ सय २८ पुगेको छ। जिल्ला स्वास्थ्...
Naya News setopati.com पाहा मार्न गएका चार जना रातभर बाढीले बगरमै अड्किए, आज सकुशल उद्धार पाँचथरको इवा खोलामा पाहा मार्न जाने क्रममा अचानक आएको बाढीले रातभर बगरमा अड्किएका चार जनाको बुधबार सकुशल उद्धार भएको छ। पाँचथर याङवरक गाउँपालिका–२ स्थित इवा खोलामा अचानक बाढी आउँदा मंगलबार साँझतिर पाह...
Naya News bizmandu.com निजामती कर्मचारीलाई लोकसेवा पढ्न/पढाउन दिन राष्ट्रिय सभा नरम, नासुमा खुला प्रतिस्पर्धा के हुन्छ? काठमाडौं। निजामती कर्मचारीप्रति राष्ट्रिय सभा नरम देखिएको छ। प्रतिनिधि सभाले गरेको व्यवस्था उल्ट्याउँदै राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले कर्मचारीमैत्री व्यवस्थामा सहमति जुटाएको छ। निजामती कर्...
Naya News khabarhub.com हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् ! काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ नायिका रिश्मा गुरुङको कलाकारिता यात्रामा मज्जाले लागु भएको भेटिन्छ । किनकि, न रिश्मालाई नेपाली फिल्ममा अभिनय गर्नु थियो । न उनलाई चर्चित नायिका नै ...
Naya News khabarhub.com आजका समाचार : ओलीविरुद्धको रिटमा सर्वोच्चले माग्यो कागजात, रविको मुद्दामा उच्चले झिकायो कैफियत प्रतिवेदन र ऊर्जा प्रविधिमा चीन विश्वकै अग्रस्थानमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र उपराष्ट्रपति भेट्ने, यी हुन् भ्रमण टोलीका सदस्यप्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन जाने भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा ...
Naya News khabarhub.com भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरे । उक्त ट्यारिफ ७ अगस्टदेखि लागू भयो। त्यसमा थप २५ प्रतिशत ट्यारिफ बुधबारदेखि लागू भएपछि भार...
Naya News khabarhub.com भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि २५...