Naya News khabarhub.com महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन...
Naya News nagariknews.nagariknetwork.com पानीको स्रोत संरक्षण र संवर्द्धन गरौँ : प्रधानन्यायाधीश सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पानीको संरक्षण, सम्वर्द्धन र सदुपयोग अहिलेको सबैभन्दा गम्भीर र आवश्यक एजेण्डा भएको बताएका छन् । नेपाल पानी सदुपयोग फाउण्डेशनले आयोजना गरेको ‘राष्...
Naya News onlinekhabar.com संविधान दिवस विशेष रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन Generated by OK AI. Editorially reviewed. प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको छ। आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थि...
Naya News ekantipur.com पहिलो घर बनाउन र जग्गा किन्न मात्रै साढे ३० अर्ब रुपैयाँ कर्जा प्रवाह आर्थिक वर्ष २०८०/०८१ मा पहिलो घर निर्माण–खरिद एवं जग्गा खरिद गर्न मात्रै ३८ अर्ब ८९ करोड ४० लाख रुपैयाँ ऋण प्रवाह भएको थियो ।गत आर्थिक वर्ष ३० अर्ब ५४ करोड ९६ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैं...
Naya News prasashan.com व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने व्यवस्था काठमाडौँ। पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ। पशुपति क्षेत्रमा तीज...
Naya News prasashan.com योगेश भट्टराईको दाबी : ‘अहिलेकै सरकारको कार्यकालभित्र संविधान संशोधनको प्रस्ताव ल्याइन्छ’ काठमाडौँ । नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने बताएका छन् । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन प्...
Naya News khabarhub.com साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशसँग नेपाल ३–० ले पराजित भएको हो । यो ...
Naya News nagariknews.nagariknetwork.com एकमहिने गुँला पर्व सम्पन्न चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध समुदायले एक महिनासम्म मनाएको गुँला पर्व आज सम्पन्न भएको छ । यस वर्ष यो पर्व साउन २१ गतेदेखि सुरु भएको थियो । सांस्कृतिक बाजागाज...