Naya News nagariknews.nagariknetwork.com माछा मार्न जाँदा करेन्ट लागेर युवकको मृत्यु माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल गाउँपालिका-३ का २१ वर्षीय उज्ज्वल राईको मृत्यु भएको छ। स्थानीय ढ्याङ्ग्री खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा राई घाइते भएका थिए। घाइते र...
Naya News setopati.com सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकरणको सुरूवात: विपन्न नागरिक उपचार कार्यक्रम अब बिमाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचारसम्बन्धी छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकीकृत गर्न सुरूवात गरेको छ। स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले विपन्न नागरिक ...
Naya News prasashan.com एमालेद्वारा केन्द्रीय कमिटी बैठक आह्वान काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन...
Naya News prasashan.com शंकर पोखरेलको दाबी : ‘सरकार भूमिसम्बन्धी समस्या समाधान गर्न प्रतिबद्ध’ काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले भूमिमा देखिएको समस्या समाधानको पहल गरिरहेको बर्ताका छन्। आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा भूमि अधि...
Naya News prasashan.com एक दर्जन जिल्लाका प्रजिअ फेरिए, गृहमन्त्रीका पीए म्याग्दी, फर्पिङ प्रमुख पौडेल मनाङ काठमाडौँ । एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेरिएका छन्। गृह मन्त्रालयले बुधबार उपसचिवस्तरीय प्रजिअ रहने जिल्लामा सिडिओ फेरबदल गरेको हो। प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त विवरण...
Naya News newsofnepal.com एमालेले बोलायो केन्द्रीय कमिटी बैठक नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा यही भदौ १३ गते बिहान ११ बजे १०औँ केन्द्रीय कमिटीको बैठक बोलाइएको एमाले केन्द्रीय कार्...
Naya News nayapatrikadaily.com १२ जिल्लाका सिडिओको सरुवा गृह मन्त्रालयले २४ उपसचिवको सरुवा गरेको छ । सरुवामा विभिन्न १२ वटा हिमाली तथा पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । बाजुरा, सोलुखुम्बु, रसुवा, मनाङ, ताप्लेजुङ, मुगु, रकुम पूर्व, म्याग्दी,...
Naya News khabarhub.com भारतद्वारा लामो दूरीको अग्नि–५ मिसाइल परीक्षण नयाँदिल्ली – भारतले आफ्नो पहिलो अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल अग्नि–५ को सफल परीक्षण गरेको छ। बुधवार ओडिशाको चान्दीपुरस्थित इन्टिग्रेटेड टेस्ट रेन्जमा यसको परीक्षण सम्पन्न भएको हो। यो मिसाइल मल्ट...