Naya News bizmandu.com ‘सिजन’को सुरुवातमै अलैँचीको भाउ ७ वर्ष यताकै उच्च, मंसिर-पुसतिर अझै बढ्ने झापा। ‘खोल्साको सुन’ भनेर चिनिने पूर्वी पहाडको नगदे बाली अलैँचीले उत्पादनको सुरुवाती ‘सिजन’मा नै उच्च भाउ पाएको छ। अलैँचीको खरिद बिक्री हुने नेपालकै ठूलो बजार विर्तामोडमा आज प्रति मन (४० केजी) ९४ हजार...
Naya News newsofnepal.com बझाङको विकासमा पत्रकार र सरोकारवाला निकायमा सहकार्यकै खाँचो सुदूरपश्चिमको हिमाली जिल्ला बझाङ अझै पनि पूर्वाधार र सेवाप्रवाहका आधारभूत सूचकांकमा पछाडि छ। शिक्षा, स्वास्थ्य, सडक खानेपानी र रोजगारीका अवसर सीमित हुँदा यहाँका जनताले दैनिकी जीवनमै कठिनाइ भोगिरहेका छ...
Naya News newsofnepal.com कवि तथा गीतकार प्रेम विनोद नन्दनको निधन कवि तथा सङ्गीतकार प्रेम विनोद नन्दनको आइतबार राति ९० वर्षको उमेरमा चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ। लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आएका नन्दन श्वासप्रश्वाससम्बन्धी रोगका कारण उपचा...
Naya News khabarhub.com नवलपरासीमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ...
Naya News khabarhub.com उपप्रधानमन्त्री सिंह र शहरी विकास सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२-८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । शहरी विकास मन्त्रालयको स...
Naya News khabarhub.com इजरायलको आर्थिक वृद्धिदर घट्दै इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२५ को दोस्रो त्रैमासिकमा वार्षिक दरमा ३.५ प्रतिशतले घटेको छ । व्यवसाय क्षेत्र सबै...
Naya News khabarhub.com बैतडीमा एक स्वास्थ्यकर्मी मृत भेटिइन् बैतडी – यहाँको एक स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन् । मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन् । बस...
Naya News khabarhub.com अहिलेको सरकार प्रभावकारी देखिएको छ : महासचिव पोखरेल दोधारा चाँदनी– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार अत्यन्त प्रभावकारी देखिएको बताएका छन् । प्रेस चौतारी कञ्चनपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई ठूला पा...