Naya News setopati.com टेकु दोभानमा पौडी खेल्नेक्रममा बालक बेपत्ता काठमाडौंको टेकु दोभानमा पौडी खेल्नेक्रमा एक जना बालक बेपत्ता भएका छन्। शनिबार दिउँसो २ बजेतिर काठमाडौं-२७ टेकु दोभानको वंशिघाटस्थित बागमती नदीमा पौडी खेल्नेक्रममा एक जना बालक बेपत्ता भएको सशस्त्र प्रह...
Naya News setopati.com कति घट्यो गत वर्ष बैंकको ब्याजदर? २०८१ असारको तुलनामा २०८२ असारमा बैंकहरूले दिने र लिने दुवै ब्याजदर घटेको छ। नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३ प्रतिशतबाट घटेर २.९५ प्रतिशत...
Naya News setopati.com राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेललाई १ लाख धरौटीमा छाड्न आदेश भ्रष्टाचार आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्य मुरारीबाब...
Naya News setopati.com यसअघि नाउपाबाट चुनाव लडेका धनिराम चौधरी प्रवेश गरे जनमत पार्टीमा नागरिक उन्मुक्ति पार्टीका नेता धनिराम चौधरी जनमत पार्टीमा प्रवेश गरेका छन्। २०७९ को प्रतिनिधि सभा चुनावमा चौधरी नाउपाबाट रूपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार थिए। उनी नेकपा (एमाले) का उम्मेदवार छविल...
Naya News setopati.com सहुलियतपूर्ण कर्जा ७८ अर्ब बढी पुग्यो नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा ७८ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार यो कर्जा ९४ हजार ९२० ...
Naya News merolagani.com सकियाे नाडा अटो शो, १ लाख ६० हजार बढीले गरे अवलोकन प्रदर्शनीले आम उपभोक्ताले नयाँ सवारी सम्वन्धी जानकारी र सूचना समेत पाउने थलो बनेको बताए । ६ दिनसम्म चलेको प्रदर्शनीको १ लाख ६० हजार बढीले अवलोकन गरेका थिए । कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले यसपा...
Naya News prasashan.com नेपाली कामदारको हितमा नमूना अभ्यास गरिरहेको साउदी दूतावास साउदी अरबको रियादमा रहेको नेपाली दूतावासले त्यहाँ कार्यरत ४ लाख भन्दा धेरै नेपाली श्रमिकको सुरक्षा र हितका लागि उदाहरणीय काम गरिरहेको छ । काठमाडौँ । साउदी अरब अहिले नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव...
Naya News prasashan.com ताप्लेजुङमा वडाध्यक्षमाथि कुटपिट काठमाडौँ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष टेकेन्द्र सेन्देंगमाथि कुटपिट भएको छ । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेको सेन्देंगमाथि जिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम ...