Naya News prasashan.com संविधान घोषणाको दशकलाई विशेष उत्सवका रूपमा मनाइने, प्रधानमन्त्रीको अध्यक्षतामा समिति गठन काठमाडौँ। नेपालको संविधान घोषणाको एक दशकलाई उत्सवका रूपमा भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । नेपाली जन...
Naya News prasashan.com सांसद सापकोटाले भने-‘संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको व्यवस्था गर्नैपर्छ’ काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुखको व्यवस्था गर्नुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एकीकृत नि...
Naya News nayapatrikadaily.com लेखापढी प्रमाणपत्र परीक्षाका आवेदकहरूसँग तनहुँ बारको गैरकानुनी असुली लेखापढी व्यवसायी प्रमाणपत्र परीक्षाको आवेदकहरुसँग तनहुँ जिल्ला अदालत बार इकाइले गैरकानुनी रुपमा रकम असुली गरेको छ। परीक्षाका लागि आवेदन दिनेहरुसँग बारले सहयोग भन्दै रसिद काटेर पाँच सय रुपैयाँ अवैध रुप...
Naya News khabarhub.com ‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन काठमाडौं– भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेको उक्त प्रदर्शनीमा अटोमो...
Naya News khabarhub.com जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक महेन्द्रनगर– मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको तयारीका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँग परामर्श गरेको छ । मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री...
Naya News khabarhub.com तीजलाई मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्छ : पम्फा भुसाल काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले तीज पर्वलाई सबैले मौलिक र परम्परागत संस्कृतिका रूपमा मनाउनुपर्ने बताएकी छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी य...
Naya News khabarhub.com जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छ : मन्त्री न्यौपाने दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताएकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिकाले आइतबार आयोजना गरेको स्वागत एवं भेटघाट क...
Naya News nagariknews.nagariknetwork.com एक लाख ६० हजारले हेरे ‘नाडा अटो शो’ भृकुटीमण्डपमा सञ्चालन भएको १७औँ संस्करणको ‘नाडा अटो शो’को एक लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३ गते उद्घाटन गरेको प्रदर्शनीमा अटोमोबाइलसँग सम्बन्ध...