Naya News prasashan.com आसाम र नेपाल ‘ए’ टीमबीच हुने टी-२० सिरिजको खेल तालिका सार्वजनिक काठमाडौँ । भारतको गुवाहटिमा आसाम स्टेट टिम र नेपाल ‘ए’ टीमबीच हुने ५ खेलको टी-२० सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उक्त सिरिजको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक...
Naya News prasashan.com राधिका शाक्यले भनिन्-‘समाजमा फैलिएको नकारात्मकता अन्त्य गर्न युवाको भूमिका महत्वपूर्ण छ’ काठमाडौँ। प्रथम महिला राधिका शाक्यले नेपालका सबै मानिसले राजनीति गर्नु नहुने बताएकी छन् । सबैका रुचि अलग अलग भएकोले आफ्नो रुचि अनुसारको काम गर्नु उपयुक्त हुने उनको सुझाव छ । राष्ट्रिय युवा संघ नेपालले...
Naya News bizmandu.com हेटौंडा सिमेन्ट उद्योगले पुनः थाल्यो उत्पादन, मेसिन मर्मतका वैशाखदेखि थियो बन्द बागमती। हेटौंडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ। मेसिनमा समस्या देखिएपछि गत वैशाखदेखि उद्योग बन्द भएको थियो। उद्योगका मेसिनहरु मर्मत सम्भार सकिएपछि पुनः उत्पादन सुरु गरिएको उद्योगका ...
Naya News newsofnepal.com नेपाल रुबेला-मुक्त: अब छिट्टै दादुरा मुक्त बनाउने नेपालले बालबालिकाको स्वास्थ्यका लागि गम्भीर मानिने रुबेला रोगलाई पूर्ण रूपमा निवारण गर्दै रुबेला-मुक्त राष्ट्रको विश्वव्यापी मान्यता पाएको छ। यस ऐतिहासिक उपलब्धिलाई औपचारिक रूप दिँदै विश्व स्वास्थ्य स...
Naya News newsofnepal.com छोटो समय बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय भएन प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक छोटो समयमै सकिएको छ। बैठक साँझ ६ बजे बोलाइए पनि पौने सात बजे मात्र सुरु भई केहीबेरमै टुंगिएको हो। बैठकमा केही इलाका प्रशासन कार्याल...
Naya News khabarhub.com अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को प्रतिक्षित फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ । निर्माण ब्यानर अनन्या फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको पहिल...
Naya News nagariknews.nagariknetwork.com मनाङेलाई २०८४ मा उम्मेदवार हुन सर्वोच्चको रोक गुन्डा नाइके दीपक मनाङे (राजीव गुरुङ) ले सजाय भुक्तान गरेको ६ वर्षसम्म निर्वाचनमा भाग लिन नपाउने भएका छन् । सर्वोच्च अदालतले यस्तो फैसला गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले गण्डकी प्रदेश सभा क्षेत्...
Naya News nagariknews.nagariknetwork.com प्रधानमन्त्रीले दिए दर खाने दिनको शुभकामना प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको दर खाने दिनको अवसरमा शुभकामना व्यक्त गर्दै यस पर्वले पारिवारिक मिलाप र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्। सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनल...